काठमाडौँ । नेपाल एसबिआई बैंकबाट लुटिएको बाँकी दुई झोला रकम पनि बरामद भएको छ । मंगलबार बेलुकी सिन्धुलीको घ्याङलेख गाउँपालिका-स्थित नेपाल एसबिआई बैंक घ्याङलेख शाखाबाट लुटिएको रकम बरामद भएको हो ।
बैंकबाट ३ करोड ११ लाख रुपैयाँ लुटिएको थियो । जसमध्ये दुई बोरा रकम प्रहरीले बैंकको शाखा कार्यालय नजिकै रहेको जंगलमा फेला पारेको थियो ।
लुटपाटमा संलग्न सुमो चलाक सहित ६ जना लुटेराहरु पक्राउ परेका छन् भने बाँकी फरार छन् । फरार रहेकाहरुको पनि खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्