काठमाडौँ । नेपाल एसबिआई बैंक, सिन्धुलीको घ्याङलेख स्थित गाउँपालिकामा रहेको शाखा लुट्न आएका लुटेराहरुले उनीहरुलाई रोक्न खोज्ने सुरक्षा गार्डको हातै काटिदिएका छन् । बैंक लुट्न आएकाहरुलाई रोक्न खोज्दा धारिलो हतियार प्रयोग गरेर सुरक्षा गार्डको हात काटिएको हो ।
स्थानीयका अनुसार अहिले उनलाई अस्पताल लगिएको छ ।
स्थानीय प्रहरीका अनुसार खुकुरीले हानेर उनको हात काटिएको छ ।
लुटेराहरुले कर्मचारीहरुको हात बाँधेर लुटपाट गरेका थिए । लुटेराहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्