काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी आफ्ना कार्यकर्ता र समर्थकसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
तर, ओली उम्मेदवारी दर्ता गर्न जाँदा उनका वरिपरि हिँड्ने कार्यकर्ता भने बालेनको तुलनामा निकै कम देखिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले पनि मंगलबार नै उम्मेदवारी दर्ता गराएका छन् ।
बालेन उम्मेदवारी दर्ता गर्न जाँदा झापामा उनको समर्थनमा ठूलो संख्यामा समर्थकको भीड लागेको थियो । उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले आफूहरुलाई जिस्क्याए महँगो पर्ने बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्