काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट रविन्द्र मिश्र चुनाव लड्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता मिश्र काठमाडौँ–१ बाट तेस्रो पटक चुनाव लड्न लागेका हुन् ।
मिश्रलाई फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनाउने राप्रपाले निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्