काठमाडौँ । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । सरकारले फागुन २१ गते हुने निर्वाचन सुरक्षालाई लक्षित गर्दै निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको हो ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक सूचना जारी गर्दै निर्वाचन लक्षित एक लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको छ ।
निर्वाचन प्रहरी बन्न चाहनेले पुष २५ गते (शुक्रबार) देखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । बिदाको दिन पनि आवेदन लिइने सूचनामा उल्लेख गरिएको छ । यस्तो छ सूचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्