काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय ‘घण्टी घर’मा नेताहरुको चहलपहल बढेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएसँगै पार्टी कार्यालयमा नेताहरुको चहलपहल बढेको हो । बैठकका लागि पार्टी सभापति रवि लामिछाने लगायत नेताहरु बनस्थली पुगेका छन् ।
पार्टी कार्यालयमा सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन् । बालेन शाह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्