काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेको छ । थरुहट र थारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको राजनीतिक समायोजन घोषणा सभा आयोजना गरिएको हो ।
घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्ले, नेता कार्यकर्ता र अन्य अभियन्ताहरु उपस्थित छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्