काठमाडौँ । गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार दिल्लीस्थित आफ्नै निवासमा तामाङको निधन भएको हो ।
उनको ४३ वर्षको उमेरमा निधन भएको हो ।
इन्डियन आइडल विजेता तामाङ नेपाल र भारतमा चर्चित थिए । उनले नेपाली चलचित्र गोर्खा पल्टन र परदेशीमा अभिनयसमेत गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्