काठमाडौँ । जेन–जी अगुवा सुदन गुरुङले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । हामी नेपाल नामक संस्थाका संयोजक समेत रहेका गुरुङले उम्मेदवारी घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।’, उनले फेसबुकमा लेखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्