काठमाडौँ । जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
ओलीलाई बयानका लागि बोलाउने तयारी भइरहेको भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका बेला भएको घटनाको छानविन गर्न बनेको जाँचबुझ आयोगका प्रमुख गौरीबहादुर कार्कीले बताएका छन् ।
जेन-जी आन्दोलन हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओलीलाई बयानका लागि बोलाउन आयोगले पत्र काट्ने तयारी गरेको कार्कीले बताएका छन् ।
यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिएको थियो । यद्यपि लेखकको बयान चित्त नबुझेको भन्दै लेखकलाई फेरि बयानका लागि बोलाउने आयोगले तयारी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्