काठमाडौँ । उम्मेदवारी दर्ता गर्ने समय सकिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय सकिएको हो ।
निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय सकिएको निर्वाचन आयोगले जनाएको छ ।
तर, साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरेकाले भने उम्मेदवारी दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।
कार्यालय प्रवेश गरेर उम्मेदवारी प्रवेश गर्न नभ्याएकाहरुको उम्मेदवारी राती पनि दर्ता गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्