काठमाडौँ । सरकारले नेपाल प्रहरीको रासन रकम बढाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो ।
आगामी फागुन १ गतेदेखि प्रहरीको रासन रकम बढाउने निर्णय भएको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
गृहमन्त्री अर्यालका अनुसार फागुन १ गतेदेखि नेपाल प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गरिनेछ । तर, कति रकम वृद्धि गरिएको छ भन्ने खुलाइएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्