Skip to content
LAXMI SUNRISE BANK

बसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय पोशाक तथा टोपी दिवस… (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । बसन्तपुरमा राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित आज १३औँ टोपी दिवश मनाइएको हो ।

राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पन्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि समेत गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK