काठमाडौँ । जेलमा रहेका एमाले नेता टोपबहादुर रायमाझी चुनाव लड्ने तयारीमा छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागार चलान भएका रायमाझीलाई नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । उनलाई एमालेले अर्घाखाँचीबाट उम्मेदवार सिफारिस गरेको हो ।
रायमाझीसँगै एमालेले उम्मेदवारका लागि जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, बमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्