काठमाडौँ । नेकपा एमालेले उम्मेदवार फेरबदल गरेको छ । उम्मेदवारका विषयमा चौतर्फी विरोध भएपछि एमालेले उम्मेदवार फेरबदल गरेको हो ।
एमालेले झापा-४ मा एलपी साँवालाई नै टिकट दिने निर्णय गरेको छ ।
यसअघि एमालेले झापा-४ मा मनोजी ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो तर सचिवालयको निर्णय उल्ट्याउँदै एमालेले साँवालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यता पाल्पा-२ बाट टिकट पाएका एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीमै फर्किएका छन् । चर्को विरोधपछि पौडेल पुनः रुपन्देही-२ बाटै उम्मेदवार बन्ने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्