काठमाडौँ । दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट प्रसाईं पक्राउ परेका हुन् ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि उनी माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । योसँगै उनी माघ महिनामै दुई पटक पक्राउ परिसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्