Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य १४ हजार ४ सय रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४४०० रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २९०३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४४०० रुपैयाँले बढेर ३०४७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २६५ रुपैयाँले बढेर प्रतितोला ५६०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK