Skip to content
LAXMI SUNRISE BANK

हिलटन फिटनेसमा ‘भ्यालेन्टाइन अफर’, हरेक प्याकेजमा २० प्रतिशत छुट !

अर्थ सरोकार

काठमाडौँ । हिलटन फिटनेसले ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ । हिल्टनले १४ फेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन डे’ को अवसरमा ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको हो ।

‘भ्यालेन्टाइन अफर’ अन्तर्गत हिलटन फिटनेसले आफ्ना सम्पूर्ण प्याकेजहरुमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

उक्त अफर फेब्रअरी १० देखि फेब्रअरी २० सम्म लागू हुने हिल्टन फिटनेसले जनाएको छ । भक्तपुरको दिव्यशोरी प्लानिङ, पेप्सीकोलामा रहेको हिलटन फिटनेसले ‘भ्यालेन्टाइन अफर’ सुनिश्चित गर्न पनि आह्वान गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK