काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उद्योगहरु देशको मेरुदण्ड भएको बताएका छन् । चुनावी यात्राका क्रममा उदयपुर पुगेका शाहले उदयपुर सिमेन्टको निरीक्षण गर्दै उद्योगहरु देशको मेरुदण्ड भएको बताएका हुन् ।
उनले उद्योगहरुको विकासले देशमा रोजगारी सृजना हुने र राष्ट्रिय आय बढाएर आर्थिक समृद्धि गर्न सकिने उल्लेख गरेका छन् ।
‘उद्योगहरू देशको मेरुदण्ड हुन ।’, उनले लेखेका छन्, ‘उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ ।’
त्यस्तै, शाहले उदयपुर सिमेन्टको निरीक्षण गर्दै उदयपुरजस्ता उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्