काठमाडौँ । पत्रकार दिनेश सिटौलाको निधन भएको छ । चलचित्र पत्रकार संघ नेपालमा निवर्तमान अध्यक्ष समेत रहेका सिटौलाको आइतबार दिउँसो १२ः४५ बजे निधन भएको हो ।
सिटौलाको उपचारकै क्रममा निधन भएको ग्राण्डी अस्पतालले पुष्टि गरेको छ ।
आईसियूमा राखेर ४८ घण्टा उपचार गर्दा पनि सिटौलाको न्यूरोलोजिकल अवस्थामा कुनै सुधार नदेखिएको र मस्तिष्कको कार्यक्षमतामा पनि पुनः प्राप्तिको संकेत नदेखिएको अस्पतालले जनाएको छ ।
‘…चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२ः४५ बजे निधन भएको जानकारी गराउँछौं ।’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी प्रचारमा सहभागी भइरहेको बेला अछाममा एक्कासी बेहोस भएका थिए छ। उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्