काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दुई कार्यकाल इमान्दारीसाथ पूरा गर्ने बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
उनले राजनीतिलाई आर्यघाटसम्म पुर्याउने आफ्नो ध्येय नभएको पनि प्रष्ट पारेका छन् ।
‘राजनीतिलाई आर्यघाटसम्म लैजाने मेरो कुनै ध्येय छैन । इमान्दारीपूर्वक म आफ्नो दुईवटा कार्यकाललाई पूरा गर्छु ।’, उनले भने, ‘त्यो दुई कार्यकाल काम गर्दा मैले आफ्नो क्षमताले भ्याएको योगदान यो देशका लागि दिने हो ।’
त्यस्तै, उनले फरक प्रसंगमा आफू सर्वज्ञानी नभएको उल्लेख गर्दै आफूसँग नभएको जानकारीको ज्ञान राख्नुपर्ने पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्