काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सिइओ नियुक्त गरेको हो ।
माघ २० गतेदेखि लागू हुने गरी शर्मालाई ४ वर्षका लागि सिइओको जिम्मेवारी दिइएको छ । यसअघिका सिइओ अशोक शेरचनले पदबाट राजिनामा दिएसँगै शर्मालाई सिइओ नियुक्त गरिएको हो ।
नवनियुक्त सिइओ शर्मा यसअघि सनराइज बैंकमा सिइओ रहेका थिए । त्यस्तै, उनले ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सिइओ भएर काम गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्