Skip to content
LAXMI SUNRISE BANK

झापा पुगेर ओलीले भने- ‘सूर्यको जित निश्चित छ’

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा एमालेको जित निश्चित रहेको दाबी गरेका छन् । गृहजिल्ला झापा पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् । 

झापामा एमालेको जित निश्चित भएको दाबी गर्दै ओलीले युवाहरु एमालेलाई जिताउनकै लागि चुनावी प्रचारमा लागेको समेत ओलीले बताएका छन् । 

‘युवाहरु चुनाव प्रचारमा लागेका छन्, सूर्यलाई जिताऔँ भनेर ।’, सूर्यको जित निश्चित छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘स्योर, स्योर

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK