काठमाडौँ । नेकपा एमालेले महिलालाई बिना ब्याज २० लाख रुपैयाँसम्म ऋण दिने घोषणा गरेको छ । बिहीबार ‘घोषणा पत्र’ सार्वजनिक गर्दै एमालेले यस्तो घोषणा गरेको हो ।
महिला उद्यमशीलता विकास गर्न २० लाख रुपैयाँसम्मको निर्ब्याजी ऋण सुविधा प्रदान गर्ने बताएको छ ।
‘महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत २० लाखसम्मको उद्यमी महिला निर्ब्याजी ऋण सुविधा सहज ढंगले प्रदान गर्नेछौँ ।’, घोषणा पत्रमा भनिएको छ ।
त्यस्तै, एमालेले व्यवसाय र ऋणको निःशुल्क बीमाको व्यवस्था गर्ने पनि घोषणा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्