काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे जाँच गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ, सांसदहरूको पनि गर्नु पर्छ, देशको स्वास्थ्यको लागि यो अनिवार्य छ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्