Skip to content
LAXMI SUNRISE BANK

गगन थापालाई हराएका अमरेश बालेन सरकारका उद्योगमन्त्री !

अर्थ सरोकार

काठमाडौँ । अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन्।

सर्लाही–४ बाट गगन थापा लाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका सिंह मन्त्री बनेका हुन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK