काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा जान लागेका छन् । काठमाडौँ-२ को मतदान केन्द्रमा मतदान गरेर बालेन झापा जान लागेका हुन् ।
स्रोतका अनुसार बालेन हेलिकप्टरमार्फत झापा जान लागेका छन् । समय र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै बालेन माउन्टेन एयरको हेलिकप्टरमार्फत झापा जान लागेको बताइएको छ ।
बालेनले झापा-५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । सोही क्षेत्रबाट पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दिएका छन् । बालेन र ओलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्