Skip to content
LAXMI SUNRISE BANK

इतिहासकै ‘भ्रष्ट महान्यायाधिवक्ता’को छवि बनाएर बाहिरिइन् भण्डारी !

अर्थ सरोकार

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । इतिहासकै ‘भ्रष्ट महान्यायाधिवक्ता’को छवि बनाएर बरालले पदबाट राजीनामा दिएकी हुन् ।

उनलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गरेकी थिइन् । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको विदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।

बराल ६ महिनाको अवधिमा आफ्नै परिवार जोडिएको डिम्ब तस्करीदेखि अर्बौंको राजस्व छली र सत्तारुढ दलका सभापति मुछिएको मुद्दामा विवादास्पद निर्णय गरेर आलोचित बनेकी थिईन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK