काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भोट हालेका छन् । विगतमा चुनाव बहिष्कार गर्दै आएका चन्दले १८ वर्षपछि रोल्पाबाट पहिलोपटक भोट हालेका हुन् ।
विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका-३ थुनिकोट बाल शिक्षा माध्यामिक विद्यालयको (क) केन्द्रमा मतदान गरेका छन् ।
यसपालिको चुनावमा विप्लवको पार्टीले पनि भाग लिएको छ । आफ्नो पार्टी नै चुनावमा सहभागी भएपछि विप्लवले १८ वर्षपछि भोट हालेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्