काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्यको निर्वाचन खाता खोलेको छ । बिराजभक्त श्रेष्ठको जितसँगै रास्वपाले खाता खोलेको हो ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट रास्वपाका बिराजभक्त श्रेष्ठ बिजयी भएसँगै रास्वपाले निर्वाचनमा खाता खोलेको हो । काँग्रेस र नेकपामा उम्मेदवारहरुलाई फराकिलो मतले हराउँदै श्रेष्ठ बिजयी भएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्