Skip to content
LAXMI SUNRISE BANK

रुपन्देहीमा विष्णु पौडेलको हरिबिजोग, रास्वपाका खरेलको जित पक्का !

अर्थ सरोकार

काठमाडौँ । एमालेको किल्लाका रुपमा मानिएको रुपन्देही-३ मा एमालेको हरिबिजोग भएको छ । हार्ने डरले रुपन्देही छोडेर पाल्पा पुगेर फेरि रुपन्देही नै फर्किएका एमाले उम्मेदवार विष्णु पौडेलको हरिबिजोग देखिएको हो ।

हालसम्मको मतगणना परिणाम अनुसार एमालेका विष्णु पौडेलले पाएको मत निकै कम छ ।

अहिले रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सुलभ खरेल भारी मतान्तरले अघि देखिएका छन् । धेरैले रुपन्देही-३ मा रास्वपाको जित निश्चित भएको दाबी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK