काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्को टुंगो नलागेको बताएका छन् ।
रास्वपाको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै लामिछानेले अहिलेसम्म मन्त्रिपरिषद्को टुंगो नलागेको बताएका हुन् ।
आजसम्म अब बन्ने सरकारमा को-को मन्त्री बन्ने ? भन्ने विषयमा टुंगो नलागेको रविको भनाई छ । उनले रास्वपाका सबै सांसद्लाई राम्रोसँग चिनेको र बलियो मन्त्रिपरिषद् बनाउने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्