Skip to content
LAXMI SUNRISE BANK

स्याङ्जामा काँग्रेसी गडमा पनि बज्यो घण्टी, धनन्जयले जिते, भरतराज ढकालको सर्वनाक हार !

अर्थ सरोकार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका दर्जनौं सिनियर कर्मचारीहरु चुनाव प्रचार प्रसारमा लाग्दा पनि बैंकका पूर्व अध्यक्ष एवं काँग्रेका पराजित नेता भरत राज ढकालले लज्जास्पद हार व्यहोरेका छन् ।

चुनावी समयमा बैंकको बजेट घुमाउरो पाराले आफ्नो प्रचारप्रसारमा लगाएको आरोप लागेका ढकालको लज्जास्पद हार भएको हो ।

सो क्षेत्रमा रास्वपाका धनन्जय रेग्मीले जित निकालेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK