Skip to content
LAXMI SUNRISE BANK

चुनाव हारेपछि दिवाकर पत्रकारितामा फर्किए, जमानत जफत भएका ऋषि धमला के गर्लान् ?

अर्थ सरोकार

काठमाडौँ । चुनाव हारेका लोकप्रिय पत्रकार दिवाकर शाह पुन: पत्रकारितामा फर्किएका छन् ।

एचटीपी खबर मार्फत लोकप्रियता कमाएका शाहले पुन पत्रकारितामा फर्किएको र समाजका लागि आफ्नो योगदान निरन्तर हुने बताएका छन् । रास्वपाले टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए ।

त्यस्तै, पत्रकारितामा नफर्किने भन्दै राजनीतिमा होमिएका धमलाको जमानत जफत भईसकेको छ । के उनी पनि दिवाकर जस्तै पत्रकारितामा फर्केलान् त ? भन्ने प्रश्न उब्जिएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK