काठमाडौँ । कुवेतको मुख्य तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ । कुवेतको मुख्य तेल प्रशोधन केन्द्र ‘मिना अल-अहमदी’मा शुक्रबार आक्रमण भएको हो ।
प्रशोधन केन्द्रमा इरानी ड्रोनहरुले आक्रमण गरेको कुवेत पेट्रोलियम कर्पोरेसनले जनाएको छ ।
कर्पोरेसनका अनुसार आक्रमणबाट रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । आक्रमण लगत्तै रिफाइनरीका केही महत्वपूर्ण प्लान्टहरु तत्काल बन्द गरिएको कर्पोरेसनले जनाएको छ ।
आक्रमणबाट हालसम्म कुनै मानवीय क्षतिको विवरण भने आएको छैन । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्