काठमाडौँ । ओखलढुंगाको मानेभञ्ज्याङमा मतदाताले निर्वाचन बहिष्कार गरेका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले निर्वाचन बहिष्कार गरेका हुन् ।
उक्त केन्द्रमा स्थानीयले एक भोट पनि नहाली मतदान सकिएको छ ।
स्थानीयले निर्वाचन बहिष्कार गरेपछि अस्थायी मतदाता अर्थात निर्वाचनमा खटिएका कर्मचारीले मात्र मतदान गरेर मतपेटिका सिलबन्दी गरिएको छ । उक्त केन्द्रबाट ४ जना कर्मचारीले मात्र मतदान गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्