Skip to content
LAXMI SUNRISE BANK

पूर्वमन्त्री कुलमानले हाले भोट, मतदान केन्द्रमा मुस्कुराएनन्

अर्थ सरोकार

काठमाडौँ । कुलमान घिसिङले मतदान गरेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङले बिहान ७ बजे नै मतदान गरेका हुन् ।

उनले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

घिसिङ काठमाडौं-३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK