Skip to content
LAXMI SUNRISE BANK

‘चुनाव भए राजनीति छाड्छु’ भन्ने सुनिल शर्मा भन्दा रास्वपाका गणेश कार्की अगाडी !

अर्थ सरोकार

काठमाडौँ । ‘चुनाव भए राजनीति छाड्छु’ भन्ने सुनिल शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा पछि परेका छन् । 

मोरङ-३ को पछिल्लो मतगणना परिणाम अनुसार हालसम्म रास्वपाका गणेश कार्कीले १ हजार ९३ मत पाएका छन् भने शर्माले ९ सय ६३ मत पाएका छन् । 

यता हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ८ सय ९२ मत पाउँदा एमालेका उम्मेदवारले २ सय ८३ मत पाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK