Skip to content
LAXMI SUNRISE BANK

‘अभागीलाई खाने बेला रिस उठ्छ रे ! अनि ह्वीममा छुट्छ रे, मुटु फुट्छ रे !’

अर्थ सरोकार

काठमाडौँ । अभागीलाई खाने बेलामा रिस उठ्छ भनेजस्तै देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्रेज बढिरहेका बेला पार्टी छोडेर हिँडेका सन्तोष परियार जोडिएको प्रगतिशील लोकतान्त्रिक पार्टीको शून्य सिट आउने सम्भावना बढेर गएको छ ।

प्रगतिशील पार्टीबाट एक सिट जनार्दन शर्माले ल्याउँछन् भन्ने आशा गरिए पनि शर्मालाई नेकपाकै नेताले उछिने पछि सो पार्टीको सिट शून्य बन्ने सम्भावना अधिक देखिएको हो ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK