Skip to content
LAXMI SUNRISE BANK

झापा-५: घण्टीको लहर देखेर भोट गन्ने नै अचम्ममा, बालेनको जित पक्का !

अर्थ सरोकार

काठमाडौँ । यसपालीको चुनावमा ‘इपी सेन्टर’का रुपमा हेरिएको झापा-५ मा बालेन्द्र शाह (बालेन)को जित पक्का देखिएको चर्चा सुरु भएको छ ।

२ हजार ३ सय ३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेनले १ हजार ४ सय ७६ मत पाएका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत मात्र प्राप्त गरेका छन् ।

यसरी एमाले र त्यसमा पनि केपी शर्मा ओलीको गढका रुपमा रहेको झापा-५ मै घण्टीको लहर देखेर मत गन्नेहरु नै अचम्ममा परेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK