Skip to content
LAXMI SUNRISE BANK

झापा-५: भोट केमा ?, ‘SSSSHHH!’ (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । देशभर जेन-जीहरूले उत्साहपूर्वक मतदान गरेका छन् । अधिकांश जेन-जीहरूले पहिलो पटक मतदान गरेको पाइएको हो ।

इपिसेन्टर झापा-५मा मतदान गरेका जेन-जीहरुले यो निर्वाचन परिवर्तनका लागि भएको बताएका छन् । तस्विरहरूमा हेर्नुहोस् झापा-५ का जेन-जीहरू:  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK