काठमाडौँ । काठमाडौँ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी भएका छन् । यसअघिसमेत सांसद रहेका उनी दोश्रो पटक सांसद पदमा निर्वाचित भएका हुन् ।
खनाल २७ हजार ७ सय १९ मतसहित विजयी भएका छन् । उनले सो बराबर मत ल्याउँदा काँग्रेसले ६ हजार ६ सय ४७ र एमालेले ४ हजार ३ सय ७३ मत ल्याएका छन् ।
उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्