Skip to content
LAXMI SUNRISE BANK

थरीथरी पोशाकमा सपथ लिन पुगे सांसदहरु (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू सपथ लिनका सिंहदरबार पुगेका छन् । उनीहरुको विभिन्न भेषभूषामा सपथ लिन  सिंहदरबार पुगेका हुन् ।

अधिकांश सांसदले आफ्नो पहिचान झल्किने पोशाक लगाएको देखिएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK