काठमाडौँ । मध्यपूर्वको तनावका बीच साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । यद्यपि सो आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।
सो दूतावासको सुरक्षामा खटिएका करिब ७० प्रतिशत सुरक्षाकर्मी नेपाली रहेको त्यहाँका युवाहरुले बताएका छन् । हालसम्म सबै सुरक्षित भए पनि परिवारमा पीर बढेको छ भने उनीहरु पनि आत्तिएका छन् ।
खाडी क्षेत्रमा बढ्दो द्वन्द्व र सुरक्षा चुनौतीबीच नेपाली नागरिकको अवस्थाप्रति चौतर्फी चासो बढेको छ । केही नेपालीहरुले आत्तिँदै सरकारलाई उद्दारका लागि अपिल गरेका छन् । नेपाली नागरिक दिवस श्रेष्ठको आक्रमणमा परी निधन भएको खबरले नेपालीहरु थप आत्तिएका छन् ।
नेपाली दुतावासले नेपालीहरुलाई सुरक्षित रहन र बाहिर ननिस्किन आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्