काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । पर्सा-२ बाट उम्मेदवारी दिएका चौधरी पक्राउ परेका हुन् ।
नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडी जाँच गर्दा केही शंकास्पद वस्तु फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार चौधरीसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ । चौधरी पक्राउ प्रकरणबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरेर जानकारी दिइने प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्