Skip to content
LAXMI SUNRISE BANK

नेकपाले खोल्यो खाता, रुकुम पूर्वबाट प्रचण्ड विजयी

अर्थ सरोकार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले खाता खोलेको छ । अन्य ठाउँमा लज्जास्पद मत परिणाम ल्याइरहेको नेकपाले रुकुम पूर्वबाट खाता खोलेको हो ।

रुकुम पूर्वबाट जित हासिल गर्दै पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)ले खाता खोलेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK