काठमाडौँ । बाजुराबाट नेपाली काँग्रेसका जनकराज गिरी विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार गिरी १७ हजार १ सय ७३ मतसहित विजयी भएका हुन् ।
त्यस्तै, बाजुरामा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा १६ हजार ६ सय ३३ मतसहित दोस्रो भएका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका हेमराज थापाले जम्मा ६ हजार ३५ मत पाएका छन् ।
थापापछि नेपाली कम्युनिष्ट पार्टीका प्रकाशबहादुर शाहले ३ हजार ४ सय २८ मत र राप्रपाका केशरबहादुर शाहीले ३ सय ५२ मत र नेकपा माओवादीका भूपेन्द्र विकले ३ सय ३३ मत पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्