काठमाडौँ । मुस्ताङमा नेपली काँग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनी तीन हजार ३ सय ७ मत ल्याएर विजयी भएका हुन् ।
सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार ईन्द्रधारा डाडु विष्टले १ हजार ८ सय ६ मत र रास्वपाका अधितीयचन्द्र थकालीले ७५९ मत ल्याएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्