काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सर्वनाक हार व्यहोरेका छन् । ‘बदल्यो काँग्रेस, अव बदल्छौँ देश’ भनेर हिँडेका थापालाई भोट दिने जनताले भोट नै बदलेर घन्टीमा छाप हानेपछि अन्ततः थापाले हारेका हुन् ।
हारसँगै कांग्रेसको सभापतिबाट राजिनामा दिन उनलाई दबाब परेको छ । राजिनामा नदिए नैतिकताको कुरा उठ्ने, राजिनामा दिए म्यादी सभापतिको ट्याग लाग्ने भएपछि अहिले गगन तनावमा रहेको बुझिएको छ ।
थापालाई सर्लाही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंहले भारी मतले हराएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्