काठमाडौँ । चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ हुने भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित भएका नयाँ सांसदहरुको शपथ चैत १२ गते नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको हो ।
नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचनबाट १८२ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिनेछन् ।
निर्वाचनअघि नै रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिएको रास्वपाका एक नेताले बताएका छन् ।
१२ गते नव निर्वाचित सांसदहरुले शपथ ग्रहण गरे लगत्तै शाहकै नेतृत्वमा सरकार गठन गर्ने रास्वपाले तयारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्